झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं। नेप्से परिसूचक झिनो अंकले घटेको छ। मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment