नेकपा एसबाट दुई मन्त्रीको टुंगो

डिसी नेपाल
२३ फागुन २०८० १८:५६
292
Shares

काठमाडौं। नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ।

नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ।

उनीहरूलाई पनि आजै शपथ गराइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.