पेनाल्टीमा भारतलाई हराउँदै बंगलादेशले जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

डिसी नेपाल
२७ फागुन २०८० १९:२९
80
Shares

काठमाडौं। बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ ।

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ३(२ गोलले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १(१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.