राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

डिसी नेपाल
६ वैशाख २०८१ १४:४८
752
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्।

राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को  उपधारा (२) को खण्ड (ख)  बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको जानकारी दिएको हो।

शाक्यलाई गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *