कोशीमा सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन्।
आज प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्बदलीय सरकार बनाएर संघीयताको अभ्यास गर्न अपिल गरेका हुन्।
उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन्। उनले संकल्प प्रस्ताव संविधान विपरित भएको भएको भन्दै आफू संविधानभन्दा बाहिर नजाने स्पष्ट पारे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment