महानगरपालिकाको सक्रियतापछि धोवी खोलाको स्वरुप फेरिँदै (तस्वीरसहित)

दिपा पौड्याल
१३ वैशाख २०८१ १०:०९
56
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले राजधानीको बीचबाट बग्ने धोवी खोलाको सरसफाइ सुरु गरेको छ।

हिउँद याममा पानीको सहत घटेपछि ढलमात्रै बग्ने धोवी खोला फोहोरले पूरै ढाक्ने गरेको छ। जसका कारण सो करिडोर हुँदै हिँड्ने यात्रु र सवारी साधनले हैरानी व्यहोर्नु पर्छ।

तर पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको सक्रियतामा धोवी खोलाको सरसफाइ सुरु गरेपछि स्थानीय खुशी भएका छन् भने खोलाको साैन्दर्यसमेत बढेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *