रवि बोलेपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक सोमबार बस्ने

डिसी नेपाल
६ जेठ २०८१ १९:२१
432
Shares

काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।

गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय माग गरेपनि सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न समय दिएनन्।

सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *