विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजुदपनि प्रधानमन्त्री दाहालले सदनमा आफूमाथि सदनको विश्वास छ भनेर मत मागेका छन्। उनको सम्बोधन जारी रहँदा कांग्रेसको भने अवरोध पनि जारी छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment