नारायणगढ-मुग्लिन सडकमा पहिरो, डोजर चालकको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८१ १०:४५
236
Shares

मुग्लिन। नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो। पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने अहिले सडक भने सञ्चालनमा आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *