सरकारले ‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने

डिसी नेपाल
१५ जेठ २०८१ १६:३७
496
Shares

काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

साथै उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउँदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *