कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

डिसी नेपाल
२ असार २०८१ ९:११
36
Shares

धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा रहेका छन्। महरालाइ शनिबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *