करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
चुरे गाउँपालिका(१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा आइतवार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए।
उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment