यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएको छ। सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ।
जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्का निर्णयहरुः

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment