कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

डिसी नेपाल
१७ असार २०८१ १६:५१
84
Shares

काठमाडौं। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन्।

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए।

उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *