नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध, एक घण्टामा सुचारु हुने
चितवन। नारायणगढ- मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।
दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment