अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो
काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
पहिरो पञ्छाएपछि केहि बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ। सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment