माओवादी बागमती प्रदेशको परामर्श बैठक सुरु

डिसी नेपाल
५ भदौ २०८१ १२:४१
84
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ। बैठक आज र भोलि चल्ने छ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो। सोही अनुसार बागमती प्रदेशको परामर्श बैठक सुरु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *