दोलखामा भूकम्पको धक्का
काठमाडौं। गएराति दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ११ः३० बजे जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको कम्पन्न दोलखाका छिमेकी जिल्लासँगै काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो ।
यसअघि असोज २८ गते राति राति १० बजेर ३२ मिनेटमा खोटाङको कुबिण्डे आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment