कोशीका निवर्तमान मन्त्रीको म्याद थप गरिने, अदालत उपस्थित गराइयो
काठमाडौं । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
यसअघि थपिएको सात दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको हो।
जापानमा मानव तस्करी गरेको आरोपमा अनुसन्धानमा रहेका उनलाई थप अनुसन्धानका लागि प्रहरीले थप ६ दिनको म्याद मागेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment