विराटनगर पुगेका देउवा कोराला निवासमा
काठमाडौं । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवासमा पुगेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाका साथमा उनी कोइराला निवासमा पुगेका हुन्। शशांक बीपी पुत्र हुन्। हाल शेखर सोही निवासमा बस्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment