माओवादीको स्थायी कमिटी बैठक जारी, केछन् एजेण्डा?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ। बिहीबार बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यब्यस्तताका कारण स्थगित भएकोमा आज बसेको छ।
यतिबेला पार्टी मुख्यालय पेरिसडाँडा बैठक बसिरहेको छ। बैठकमा गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बीआरआई सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment