बझाङमा पुन: भूकम्पको धक्का महसुस
काठमाडौं । बझाङमा पुन: भूकम्पको धक्का महसुस भएको छ।
बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।
मंगलबार मात्रै साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment