एनपिएल फाइनलः सुदुरपश्चिमले टस जित्यो
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ। फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेलमा सुदुरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment