काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ

डिसी नेपाल
२ माघ २०८१ ११:५९
3.2k
Shares

काठमाडौं । काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो।

रक्तचन्दनसहित दुई जना पक्राउ गरिएको भए पनि उनीहरूको पहिचान खुलाइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *