कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment