काठमाडौंमा मनाइयो चिनियाँ नयाँ वर्ष

डिसी नेपाल
६ माघ २०८१ १३:४३
44
Shares

काठमाडौं। काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ राजदुतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा चिनियाँ कल्चर झल्काउने कला प्रस्तुत गरिएको थियो । सास्कृतिक कार्यक्रमपछि र्यालीले ठमेल परिक्रमा गरेको थियो।

चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ।

नयाँ वर्षका बेला साँझ परिवारका सदस्य भई खाना खाने गर्दछन् जसलाई स्थानीय संस्कृतिमा ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *