सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ। यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ।
नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment