खबरदारी सभा सम्बोधन गर्न बेनी पुगे प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले आज म्याग्दीको बेनीमा खबरदारी सभा आयोजना गरेको छ। सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम स्थल पुगेका छन्।
प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीलगायत नेता सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment