प्रतिनिधिसभा बैठक बस्दै, कस्ताे छ सम्भावित कार्यसूची?

डिसी नेपाल
२५ माघ २०८१ ७:०७
140
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा दिउँसो १ः०० बजे बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने’ छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१ लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सबन्धी प्रतिबेदन पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *