प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
१ फागुन २०८१ ११:०८
732
Shares

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ। सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.