ताप्लेजुङमा ‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप
काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ।
झडपमा परी १२ जना घाइते भएको र घाइते हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ जना रहेका छन्।
सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानिए पनि प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए।
प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment