नारायणीमा हामफालेका ७९ वर्षीय वृद्धको उद्धार

डिसी नेपाल
९ फागुन २०८१ १४:५४
492
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरीले आज आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीको नदीमा हामफालेको अवस्थामा उद्धार गरेको हो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *