मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्बजनिक गरेका हुन्। बैठकले गरेका विभीन १५ निर्णय सार्वजनिक गरिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment