इमाडोलको एक पसलमा आगलागी
काठमाडौं । ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी भएको छ।
आगो नियन्त्रणका लागि प्रहरी र दमकलसहितको टोली परिचालित भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment