एमालेद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
फागुन १८ गते दिउँसो २ बजे सचिवालय बैठक तय भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ। राजनीतिक परिस्थिति, पार्टी गतिविधिलगायत सम्भावित एजेन्डा रहेको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment