एमाले नेता केशब बडाललाई पत्नी शोक

डिसी नेपाल
१४ फागुन २०८१ १५:५८
748
Shares

काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ। बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो।

बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *