नारायणहिटी गेटैमा राजावादीको प्रदर्शन
काठमाडौं । राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन्।
मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपाली झन्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए। उनीहरूले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भएको माग गरेका थिए।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment