प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

डिसी नेपाल
९ चैत २०८१ ११:५६
216
Shares

चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन्। गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उहाँले जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन्।

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन्। तीमध्ये ६ वटाले तालिम पाइसकेका छन्। तालिम लिएका चार भाले र दुई पोथी हुन्। चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.