चीनको तिङ्ग्री केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौंसम्म
काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो।
भूकम्प मापन केन्द्रका अनुसार चीनको तिङ्रग्री केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment