नेपाल बिरूद्धको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा

डिसी नेपाल
२१ चैत २०८१ ९:५८
1.2k
Shares

काठमाडौं। अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू १९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय लिएको हो

मुलपानीस्थित खेल मैदानमा खेल जारी रहनेछ ।

नेपालको प्लेइङ ११ः

नरेन भट्ट (कप्तान), निरज कुमार यादव, अभिषेक तिवारी, दयानन्द मण्डल, साहिल पटेल (विकेटकिपर), सिब्रिन श्रेष्ठ, रोशन विक, अशोक धामी, सन्तोष यादव, अमर मिश्रा, विपिन शर्मा

अफगानिस्तानको प्लेइङ ११ः

खालिद अहमद जई, उजेर खान, फैसल खान, महबुब खान, बर्कत इब्राहिमजी, अजिज मिअया खिल, नजिफ अमिरी, जियातुल्लाह शाहिन, नोरिस्तानी, अब्दुल अजिज खान, वाहिद जद्रान


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *