स्वदेश फर्किए प्रधानमन्त्री ओली

डिसी नेपाल
२३ चैत २०८१ १२:५७
256
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल शनिबार मध्यान्ह नेपाल आइपुगेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेको थियो।

प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *