मेस्सी यूईएफए फरवार्ड अफ द सिजन
एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन्।युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड प्रदान गरेको हो ।
युरोपियन क्लब फुटबलमा गत सिजन उत्कृष्ट फरवार्ड घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन्। ईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डी जोङलाई अवार्ड दिएको हो।
अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment