च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक (तालिकासहित)

डिसी नेपाल
१३ भदौ २०७६ ६:३२

एजेन्सी । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन भएको छ।

च्याम्पियन्स लिग सिजन २०१९र२० को समूह विभाजन बिहिबार राति गरिएको हो। ३२ टिम समावेश हुने खेलमा २६ टिम सोझै र ६ टोली प्ले अफबाट समूह चरणका लागि छनोट भएका हुन् ।

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ड्र गरेको थियो । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *