१३ वर्षीया किशोरीमाथि सामूहिक करणी

डिसी नेपाल
११ जेठ २०८२ २३:४५
4.5k
Shares

धनगढी । कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरूको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्।

कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिबार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार रहेका कञ्चनपुर प्रहरीले बताएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *