इन्जिनियर पदको परीक्षा स्थगित

डिसी नेपाल
१४ जेठ २०८२ १३:०३
492
Shares

काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ गते तय गरेको परीक्षाका कार्यक्रम स्थगित गरेको छ।

आयोगले सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशीतर्फको प्राविधिक सेवा तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *