हिमालयन बैंकको लमजुङको गौडा शाखा दूधपोखरीमा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले तनहुँको गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट आज मिति २०८२ साल जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पीओएस टर्मिनलहरु र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment