झरीले रूझेको काठमाडौं (फाटोफिचर)
काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानै देखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अजुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।





















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment