महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौं। आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
शनिबार समितिको ६१ औँ बैठक बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो।
आजको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment