बनेपा-नाला-भक्तपुर सडकखण्ड पुनः अवरुद्ध, यात्रुहरुलाई सास्ती (तस्बिरहरु)

डिसी नेपाल
२४ असार २०८२ १०:१३
48
Shares

बनेपा। बनेपा-नाला-भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ।

बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो।

अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.