पूर्वराजाका सचिव फणिराज पाठक रिहा
काठमाडौं। ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वराजाका सचिव डा फणिराज पाठक रिहा भएका छन्।
शुक्रबार दिउँसोदेखि प्रहरी नियन्त्रणमा रहेका पाठकलाई साँझ कागज गरेर छोडिएको हो।
पाठकलाई अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने, आफ्नो फेसबुकबाट संविधानले नचिन्ने भाषामा मेसेजहरु सम्प्रेषण नगर्ने, यसरी पोष्ट गरिएको मेसेजहरु डिलेट गर्ने शर्तमा कागज गरि परिवारको जिम्मामा छोडिएका हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment